विषय : पठनपाठन बन्द रहने सम्वन्धमा ।
उपर्युक्त विषय सम्वन्धमा डोटी बहुमुखी क्याम्पस डोटीका निर्माणाधीन भवनहरुको निर्माण कार्य भइरहेको र स्नातक तह तृतीय वर्षका परीक्षाहरु सञ्चालन गर्नुपर्ने हुँदा ठूलो परीक्षा सञ्चालन हुने दिनहरुमा कक्षा कोठा अपुग हुने कारणले तपशील बमोजिम दिवा सिफ्टको पठनपाठन बन्द रहने व्यहोरा सम्बद्घ सबै पक्षहरुलाई सूचित गरिन्छ ।
तपसिल
मिति : २०८० साल अषाढ २६, २८, श्रावण १,४,६ र ८ गते
दिलानन्द जोशी
क्याम्पस प्रमुख