त्रिभुवन विश्वविद्यालयमा कार्यरत सबै शिक्षक कर्मचारीहरुले आर्थिक वर्ष शुरु भएकाे ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने व्यहाेरा जानकारी नै छ । आ.व. २०८०/८१ मा पनि अघिल्लो वर्ष जस्तै राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेकाे अनलाइन सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने भएकाेले सबै शिक्षक कर्मचारीज्यूहरुले २०७९/०८० काे सम्पति विवरण २०८० भाद्र २० गते सम्ममा फाराम भरी अनलाइन प्रविष्ट गराउनकाे लागि क्याम्पसमा सम्पर्क गर्नहुन जानकारी गराइन्छ ।