त्रिभुवन विश्वविद्यालयले सञ्चालन ल्याएकाे ई हाजिरी प्रणाली लाइ कसरी चलाउने भन्ने बारे शिक्षक र कर्मचारीहरुलाइ मिति २०८० माघ १८गते अभिमुखिकरण कार्यक्रम गरिएकाे छ । कार्यक्रममा क्याम्पस प्रमुख श्री दिलानन्द जाेशीज्यू सहित शिक्षक कर्मचारीकाे उपस्थिती रहेकाे थियाे क्याम्पसलाइ पेपर लेस बनाउनमा याे प्रयाेगकाे महत्व रहने छ ।कार्यक्रमलाइ क्याम्पसका मुख्य प्राविधिक सहायक विक्रम के सी ले सहजिकरण गर्नुभएकाे थियाे । इ हाजिरी प्रणाली प्रयाेग गरी बिदा निवेदन काज निवेदन अनलाइन बाटै गर्न सकिने छ सँगै आफ्नाे उपस्थीति अनुपस्थीति र ढिलाे चाडाेमाे अवस्था पनि हेर्न सकिने छ ।